निलम्बित कर्मचारी प्रमुख प्रशासकीय अधिकृतमा सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नयाँ मन्त्री प्रतिभा रावल नियुक्त भएसँगै मन्त्रालयका गतिविधिहरू विवादमा तानिन थालेका छन्। हालै ७८  जना शाखा अधिकृतहरूको सरुवा सूची सार्वजनिक भएसँगै एक निलम्बित कर्मचारीको सरुवाले थप प्रश्न उठाएको छ। शाखा अधिकृत कमलप्रसाद पराजुलीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित अछामको मेल्लेख गाउँपालिकामा सरुवा गरिएको छ। तर, उनी यसअघि नै … Continue reading निलम्बित कर्मचारी प्रमुख प्रशासकीय अधिकृतमा सरुवा