कर्मचारी संगठनमाथि धारेहात लाउने मन्त्री नै ‘राम्रा होइन, हाम्रा’ खोज्दै

काठमाडौं ।सामान्य प्रशासन मन्त्रालयमा पछिल्लो समय देखिएका गतिविधिहरूले सुशासनप्रति गम्भीर प्रश्न उठाएको छ। मन्त्रालयमा मन्त्री प्रतिभा रावलको मातहतमा तीन जना कर्मचारीलाई विशेष रूपमा ल्याएर राखिएको छ, जसले मन्त्रालयभित्रको निर्णय प्रक्रियामै प्रभाव पारिरहेको आरोप छ। यी कर्मचारीहरू यसअघि रवि लामिछाने गृहमन्त्री रहँदा गृह मन्त्रालयमा कार्यरत थिए। वर्तमान सरकार गठनसँगै उनीहरू सामान्य प्रशासन मन्त्रालयमा सरुवा भई मन्त्री … Continue reading कर्मचारी संगठनमाथि धारेहात लाउने मन्त्री नै ‘राम्रा होइन, हाम्रा’ खोज्दै