७८ कर्मचारी सरुवाअघि मन्त्रालयको गोप्य ‘मिटिङ’, बिरामी श्रीमती र प्यारालाइसिस भएकी आमाको पीडा पनि सुनेन प्रशासन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ कर्मचारीको सरुवा गर्नु अघि ७४ जना कर्मचारीलाई मन्त्रालयको मिटिङ हलमा बोलाएर छुट्टै छलफल गरेको खुलेको छ । मन्त्रालयका उच्च अधिकारी, विभिन्न मन्त्रीनिकट व्यक्तिहरू तथा सचिव–सहसचिवहरूको उपस्थितिमा भएको उक्त मिटिङमा कर्मचारीहरूलाई “तपाईंहरूलाई विभिन्न ठाउँमा जानुपर्छ, माथिबाट आदेश आएको छ” भन्दै सरुवाको पूर्वसंकेत दिइएको थियो। मिटिङमा कर्मचारीहरूलाई आफ्नो … Continue reading ७८ कर्मचारी सरुवाअघि मन्त्रालयको गोप्य ‘मिटिङ’, बिरामी श्रीमती र प्यारालाइसिस भएकी आमाको पीडा पनि सुनेन प्रशासन