राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा सोही बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। लामो समयदेखि रिक्त रहेको पदमा अन्ततः मन्त्रिपरिषद्ले निर्णय लिएसँगै राष्ट्र बैंकको नेतृत्व तहमा नयाँ नियुक्ति भएको हो। नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नरको पद रिक्त … Continue reading राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed