१७ वर्षदेखि मन्त्रालयमै जमेका नासु–खर्दारमाथि प्रश्न, सामान्य प्रशासन किन मौन ?

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २०६६ सालदेखि निरन्तर एउटै स्थानमा बस्दै आएका केही नासु र खर्दार तहका कर्मचारीबारे गम्भीर प्रश्न उठेको छ। लामो समयदेखि मन्त्रालयमै प्रभाव जमाएर बसिरहेका कर्मचारीमाथि मन्त्रालयले कुनै चासो नदिएको भन्दै असन्तुष्टि बढेको हो। राजप्रासाद सेवाबाट आएका भनिएका राजु श्रेष्ठ, बुद्ध महर्जन, मिना महर्जन, सुनिल महर्जन तथा खर्दार योगेन्द्र … Continue reading १७ वर्षदेखि मन्त्रालयमै जमेका नासु–खर्दारमाथि प्रश्न, सामान्य प्रशासन किन मौन ?