कर्मचारी सरुवाको तनावले सामान्य प्रशासन मन्त्री सिभिल अस्पताल भर्ना

  काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी मन्त्री प्रतिभा रावल केही समयका लागि सिभिल अस्पतालमा भर्ना भएको पाइएको छ। स्रोतका अनुसार उनी आफ्नै कार्यकर्ता र कर्मचारीको दबाबबीच स्वास्थ्य समस्या देखिएपछि दिउँसो करिब १२ बजेदेखि २ बजेसम्म अस्पतालमा राखिएको थियो। अस्पताल स्रोतले जनाएअनुसार मन्त्री रावललाई ज्वरो तथा छातीसम्बन्धी समस्या देखिएको थियो। चिकित्सकको निगरानीपछि उनको … Continue reading कर्मचारी सरुवाको तनावले सामान्य प्रशासन मन्त्री सिभिल अस्पताल भर्ना