कर्मचारी सरुवाको तनावले सामान्य प्रशासन मन्त्री सिभिल अस्पताल भर्ना

14.1K
shares

 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी मन्त्री प्रतिभा रावल केही समयका लागि सिभिल अस्पतालमा भर्ना भएको पाइएको छ। स्रोतका अनुसार उनी आफ्नै कार्यकर्ता र कर्मचारीको दबाबबीच स्वास्थ्य समस्या देखिएपछि दिउँसो करिब १२ बजेदेखि २ बजेसम्म अस्पतालमा राखिएको थियो।

अस्पताल स्रोतले जनाएअनुसार मन्त्री रावललाई ज्वरो तथा छातीसम्बन्धी समस्या देखिएको थियो। चिकित्सकको निगरानीपछि उनको अवस्था सामान्य बन्दै गएको बताइएको छ।

 

१७ वर्षदेखि मन्त्रालयमै जमेका नासु–खर्दारमाथि प्रश्न, सामान्य प्रशासन किन मौन ?

civil hospital
Hams Hospitals