निजामती कर्मचारी अस्पतालको सिटी स्क्यान सेवा नै बन्द 

काठमाडौं । निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान मेसिन विग्रिएर करिब ४ महिनादेखि सञ्चालन भएको छैन । अस्पताल स्रोतका अनुसार सिटी स्क्यान बन्द हुँदा अस्पतालले प्रत्यक्ष रूपमा दैनिक करिब २ लाख रुपैयाँ आम्दानी गुमाइरहेको छ। साथै बिरामीहरूलाई अन्य अस्पतालमा रिफर गर्ने गरेकोमा अप्रत्यक्ष रूपमा थप एक लाख रुपैयाँसम्मको दैनिक अप्रत्यक्ष नोक्सानी हुने गरेको छ। यस आधारमा … Continue reading निजामती कर्मचारी अस्पतालको सिटी स्क्यान सेवा नै बन्द