सामान्य प्रशासन मन्त्रालयमाथि पारदर्शिता मिच्दै ६९ कर्मचारीको सरुवा सूची गोप्य राखेर चलखेल गरेको गम्भीर आरोप

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फेरि एकपटक विवादको केन्द्रमा परेको छ । मन्त्रालयले उपसचिवदेखि खरिदार तहसम्मका ६९ जना कर्मचारीको सरुवा गरे पनि उक्त सूची तत्काल सार्वजनिक नगरी तीन दिनसम्म गोप्य राखेको विषयले गम्भीर प्रश्न उठाएको छ । मन्त्रालयले सरुवा निर्णय गरेपछि सामान्यतया तत्काल सूचना सार्वजनिक गर्नुपर्ने प्रशासनिक अभ्यास रहे पनि यसपटक भने … Continue reading सामान्य प्रशासन मन्त्रालयमाथि पारदर्शिता मिच्दै ६९ कर्मचारीको सरुवा सूची गोप्य राखेर चलखेल गरेको गम्भीर आरोप