बालेन्द्र सरकारले पनि पठाउन सकेन लहान नगरपालिकामा प्रशासकीय प्रमुख
काठमाडौँ । कुनै पनि स्थानीय तहमा प्रशासकीय प्रमुख अभाव हुन नदिने यस अघिका सरकारले पनि नारा लगाएको थियो । तर, अहिलेको सरकारले पनि नगरपालिकामा नै प्रमुख प्रशासकीय अधिकृत पठाउन नसक्दा स्थानीय तहमा समस्या बढिरहेको छ । सिराहा जिल्लास्थित लहान नगरपालिकामा प्रशासकीय प्रमुख नहुँदा विगत दुई महिनादेखि सम्पूर्ण आर्थिक तथा प्रशासनिक कामकाज ठप्प भएको छ … Continue reading बालेन्द्र सरकारले पनि पठाउन सकेन लहान नगरपालिकामा प्रशासकीय प्रमुख
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed