सरकारको सरसफाइ सप्ताहको कुरो निजामती अस्पतालमा फोहोरको थुप्रो

काठमाडौं । राजधानीको मुटु बानेश्वरमा रहेको सिभिल सर्भिस अस्पताल कागजमा अत्याधुनिक र व्यवस्थित सरकारी अस्पतालका रूपमा चिनिए पनि वास्तविकता भने चरम अव्यवस्था, फोहोर र प्रशासनिक बेवास्ताले ग्रस्त रहेको पाइएको छ । निजामती कर्मचारीलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको उक्त अस्पताल अहिले बिरामीको उपचारभन्दा बढी दुःख, सास्ती र अव्यवस्थाको प्रतीक बन्दै गएको गुनासो सेवाग्राहीहरूले गरेका छन् । … Continue reading सरकारको सरसफाइ सप्ताहको कुरो निजामती अस्पतालमा फोहोरको थुप्रो