दरबन्दीबिनै दर्जनौं कर्मचारी सरुवा, रास्वपाको भजन मण्डली सुरक्षित
काठमाडौं । दरबन्दी नै नभएको स्थानमा कर्मचारी सरुवा गरिएको आरोप लागेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विवादमा तानिएको छ। मन्त्रालयले सामान्य प्रशासनअन्तर्गत कार्यरत अधिकृत र सुब्बाहरूलाई ठूलो संख्यामा गृह मन्त्रालय मातहत पठाएको निर्णयप्रति कर्मचारी वृत्तमै प्रश्न उठ्न थालेको छ। स्रोतका अनुसार एकैपटक २९ जना कर्मचारीलाई गृह मन्त्रालय मातहत सरुवा गरिएको छ। तर गृह … Continue reading दरबन्दीबिनै दर्जनौं कर्मचारी सरुवा, रास्वपाको भजन मण्डली सुरक्षित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed