सिभिल अस्पतालमा सिटीस्क्यान र एमआरआई सेवामा समस्या, निजी अस्पतालसँगै मिलेमतो

काठमाडौं ।नेपाल सरकारका निजामती कर्मचारी तथा सर्वसाधारणलाई सेवा दिने उद्देश्यले स्थापना गरिएको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा अत्यावश्यक स्वास्थ्य सेवाहरू नै समस्यामा छन्। अस्पतालको सिटी स्क्यान मेसिन ६ महिनादेखि बन्द रहे पनि अझै सञ्चालनमा आउन सकेको छैन। यसका कारण बिरामीहरू निजी अस्पताल जान बाध्य भएका छन् भने अस्पतालले दैनिक हुने लाखौं रुपैयाँको आम्दानीसमेत गुमाइरहेको … Continue reading सिभिल अस्पतालमा सिटीस्क्यान र एमआरआई सेवामा समस्या, निजी अस्पतालसँगै मिलेमतो