प्रभु बैंकमा ‘सम्बन्ध’को बलमा डेपुटी सीईओ नियुक्तिको तयारी, योग्य कर्मचारी पाखा लगाइएपछि असन्तुष्टि

  काठमाडौं। प्रभु बैंक लिमिटेडले प्राइम कमर्सियल बैंक लिमिटेडका कार्यवहाक डेपुटी जनरल म्यानेजर प्रशान्त डंगोललाई डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) को महत्त्वपूर्ण पदमा नियुक्त गर्ने तयारी गरेको छ।   बैंकिङ क्षेत्रबाट सेवा अवधि सकिनै लागेका कनिष्ठ कर्मचारीलाई बैंकको महत्वपूर्ण कार्यकारी जिम्मेवारीमा ल्याउने तयारी गरेको बिषयले बैंकभित्रै लामो समयदेखि योग्यता र क्षमताका बावजुत पनि नेतृत्वकै … Continue reading प्रभु बैंकमा ‘सम्बन्ध’को बलमा डेपुटी सीईओ नियुक्तिको तयारी, योग्य कर्मचारी पाखा लगाइएपछि असन्तुष्टि