समाचारपछि रोकियो पशु सेवाको बजेटमा आयोजना गरिएको सुकुटे वनभोज

काठमाडौं । पशु सेवा कार्यालय काभ्रेको बजेटमा कर्मचारीहरूको वनभोजका लागि आयोजना गरिएको कार्यक्रम अन्ततः रोकिएको छ। सरकारी बजेटबाट सिन्धुपाल्चोकको सुकुटेमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमबारे सिंहदरबारन्यूजले समाचार प्रकाशन गरेपछि कार्यालयले वनभोज स्थगित गरेको हो। कार्यालयले काभ्रे र सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहका पशु सेवा शाखामा कार्यरत करिब १५० देखि २०० जना कर्मचारीलाई सहभागी गराउने गरी वनभोज … Continue reading समाचारपछि रोकियो पशु सेवाको बजेटमा आयोजना गरिएको सुकुटे वनभोज