काठमाडौँ ।नेकपा एमालेभित्र देखिएको शक्ति संघर्ष फरक शैलीमा अघि बढेको छ । सम्पत्ति शुद्धीकरणको कठघराबाट उम्किएका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केपी ओलीपछिको अध्यक्ष पद पाउने आशमा एकाएक निष्क्रिय बसेपछि एमाले पुनर्गठनको मुद्दाले फरक रूप लिन थालेको छ । विगतदेखि नै ‘फुटाऊ र राज गर’को नीति लिएका ओली एकपटक पुनः सफल भएको एमालेभित्र चर्चा छ । विगतमा … Continue reading केपीपछि पौडेल अध्यक्ष ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed