सिभिल अस्पतालको विरामी सिस्टम : बिहान ४ बजेदेखि लाइनमा बसेका बिरामी अलपत्र, टिकट नै नकटेपछि नाराबाजी
काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा उपचारका लागि आएका सर्वसाधारण मंगलबार बिहान ४ बजेदेखि नै टिकटका लागि लाइनमा बसे पनि अस्पताल प्रशासनले घण्टौँसम्म टिकट वितरण सुरु गर्न नसक्दा बिरामी र आफन्तले सास्ती व्यहोर्नुपरेको छ। अस्पतालले ‘सिस्टम डाउन’ भएको कारण देखाउँदै टिकट काट्ने कार्य रोकिएपछि बिहानैदेखि अस्पताल परिसरमा बिरामीको भीड बढेको थियो। नियमित रूपमा … Continue reading सिभिल अस्पतालको विरामी सिस्टम : बिहान ४ बजेदेखि लाइनमा बसेका बिरामी अलपत्र, टिकट नै नकटेपछि नाराबाजी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed