मन्त्रीकै सचिवालयबाट सरुवामा मनपरी
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयबाट कर्मचारी सरुवामा दोहोरो मापदण्ड अपनाइएको भन्दै कर्मचारी वृत्तमा असन्तुष्टि बढेको छ । मन्त्री सचिवालयमा कार्यरत शाखा अधिकृतमाथि आफू निकट कर्मचारीलाई सिंहदरबारभित्रै एक मन्त्रालयबाट अर्को मन्त्रालयमा व्यवस्थापन गर्ने, तर अन्य कर्मचारीका हकमा फरक मापदण्ड लागू गराएको आरोप लागेको हो । हालै … Continue reading मन्त्रीकै सचिवालयबाट सरुवामा मनपरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed