प्रभु बैंक घोटाला प्रकरण: प्रधानमन्त्री कार्यालय पुग्यो लामिछाने विरुद्धको उजुरी

प्रभु बैंक घोटाला प्रकरणस् प्रधानमन्त्री कार्यालय पुग्यो लामिछाने विरुद्धको उजुरी काठमाडौं । प्रभु बैंक लिमिटेडकी सञ्चालक अम्बिका शर्मा लामिछानेको वित्तीय अनियमिततासम्बन्धि प्रकरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्म पुगेको छ। बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकमा पटक–पटक उजुरी गर्दासमेत पनि कुनै ठोस कारबाही नभएपछि भन्दै कारबाहीको माग गर्दै बैंकका एक शेयरधनीले प्रधानमन्त्री कार्यालयमा उजुरी … Continue reading प्रभु बैंक घोटाला प्रकरण: प्रधानमन्त्री कार्यालय पुग्यो लामिछाने विरुद्धको उजुरी