भूमि व्यवस्थापन तथा अभिलेख विभागमाथि मन्त्रीकै सचिवालयको ठाडो हस्तक्षेप

  काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको प्रशासनिक काममा मन्त्रीकै सचिवालयबाट ठाडो हस्तक्षेप भइरहेको छ ।   मन्त्रालयबाट विभागमा पठाइएका १३ जना नायब सुब्बालाई भूमि प्रशासन कार्यालयअन्तर्गत उपत्यकाका कार्यालयबाट हटाएर उपत्यकाबाहिर पठाइएको छ। तर, अन्य मन्त्रालयमा पठाइएका र ती कार्यालयमा रिक्त रहेका पदमा हालै सरुवा भएर आएका नायब सुब्बालाई भने मन्त्रीको सचिवालयबाटै दबाब दिएर … Continue reading भूमि व्यवस्थापन तथा अभिलेख विभागमाथि मन्त्रीकै सचिवालयको ठाडो हस्तक्षेप