प्रभु बैंकको एनपीएल २५% भन्दा माथि किन कारबाही गर्दैन राष्ट्र बैंकले?

काठमाडौँ। प्रभु बैंकको एनपीएल २५ प्रतिशत नाघेको बिषय सार्वजनिक भएसँगै बैंक संकटग्रस्त अवस्थामा पुगेको छ। तर, यसबारे नियामक निकायले भने अझै प्रभु बैंकको वित्तीय अवस्थाबारे गलत सूचना प्रवाह गर्दै ढाकछोप गरिरहेको भेटिएको तथ्य छ।   प्रभु बैंक लिमिटेडको खराब कर्जा (एनपीएल) सार्वजनिक विवरणमा देखिएभन्दा वास्तविक रूपमा निकै माथि पुगेको छ। जसले नेपालको बैंकिङ नियमनमाथि नै … Continue reading प्रभु बैंकको एनपीएल २५% भन्दा माथि किन कारबाही गर्दैन राष्ट्र बैंकले?