नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ४० नयाँ मोडल सार्वजनिक हुने
काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ। एक्स्पोमा सहभागी हुने विभिन्न ब्रान्डका स्टल निर्माण, व्यवस्थापन तथा अन्य आवश्यक तयारीलाई आयोजकले तीव्रता दिएको जनाएको छ। एक्स्पो सुरु हुन दुई दिन मात्रै बाँकी रहँदा अधिकांश स्टल निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकको भनाइ छ। नाइमा एक्स्पो तयारी समितिका सदस्य निराकर श्रेष्ठका अनुसार … Continue reading नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ४० नयाँ मोडल सार्वजनिक हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed