नाइमा मोबिलिटी एक्स्पोको भव्य उद्घाटन, पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शक

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा काठमाडौंमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को विशेष समारोहबीच भव्य उद्घाटन गरिएको छ। नेपाल प्रहरी क्लबस्थित प्रदर्शनी हलमा मंगलबार बिहान आयोजित विशेष कार्यक्रममा स्पेसल प्यानल अफ गेस्टले एक्स्पोको उद्घाटन गरेको हो। एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ। … Continue reading नाइमा मोबिलिटी एक्स्पोको भव्य उद्घाटन, पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शक