विवादास्पद माननीयको प्रहरीप्रति विष वमन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाँके निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले नेपाल प्रहरीप्रति संसदीय समितिको बैठकमा गरेको अभिव्यक्ति विवादमा परेको छ। संसदीय समितिको बैठकमा सुनारले नेपाल प्रहरीको कार्यशैली र प्रहरी प्रशासनप्रति गम्भीर आरोप लगाएका थिए। प्रहरी प्रशासनलाई थप चुस्त, प्रभावकारी र जवाफदेही बनाउने प्रयासमा रहेका प्रहरी … Continue reading विवादास्पद माननीयको प्रहरीप्रति विष वमन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed