प्रभु बैंक डुब्ने खतरा बढ्यो : एनपीएल लुकाउँदा पनि १५ प्रतिशत नाघ्यो, वित्तीय सूचकहरु दयनीय

प्रभु बैंक डुब्ने खतरा बढ्यो : एनपीएल लुकाउँदा पनि १५ प्रतिशत नाघ्यो, वित्तीय सूचकहरु दयनीय   काठमाडौं । प्रभु बैंकको वित्तीय विवरणले बैंकको अवस्था सामान्य नरहेको देखाएको छ।   बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार निष्क्रिय कर्जा (एनपीएल) १५.५५ प्रतिशत पुगेको छ। तर बैंकको खराब कर्जा पहिचान र वर्गीकरणमै प्रश्न उठिरहेको अवस्थामा वास्तविक जोखिम अझ गहिरो रहेको … Continue reading प्रभु बैंक डुब्ने खतरा बढ्यो : एनपीएल लुकाउँदा पनि १५ प्रतिशत नाघ्यो, वित्तीय सूचकहरु दयनीय