प्रभु बैंकका म्यानेजर पक्राउ,४८ करोड कर्जा दुरुपयोगको आरोप

  काठमाडौँ । एसियन भिलेज रिसोर्टका नाममा प्रवाह गरिएको करिब ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग भएको आरोपमा प्रभु बैंकका म्यानेजर नन्दराज जोशी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जोशीलाई प्रभु बैंककै कार्यालयबाट पक्राउ गरेको हो। सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि स्वीकृत कर्जा प्रवाहमा गम्भीर कैफियत … Continue reading प्रभु बैंकका म्यानेजर पक्राउ,४८ करोड कर्जा दुरुपयोगको आरोप