काठमाडौं । एसियन भिलेज रिसोर्टका नाममा प्रवाह भएको करिब ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग भएको आरोपमा प्रभु बैंकका हालका मार्केटिङ म्यानेजर दिपेन्द्र बिष्टको भूमिकामाथि समेत छानबिन गर्न माग गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परेको उजुरीमा एसियन भिलेज रिसोर्टका नाममा प्रवाह भएको कर्जाको स्वीकृति, प्रक्रिया अघि बढाउने तथा कर्जा रकमको वास्तविक प्रयोगसँग बिष्टको भूमिकाबारे समेत … Continue reading एसियन भिलेजको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा प्रभु बैंकका मार्केटिङ म्यानेजर बिष्टमाथि पनि अनुसन्धान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed