विशाल भण्डारीले डुबाए रेडक्रस, दातृ निकाय पनि क्रुद्ध

  काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको वर्तमान नेतृत्वमाथि संस्थागत पारदर्शिता, निर्णय प्रक्रियादेखि कर्मचारी व्यवस्थापनसम्मका विषयमा प्रश्न उठेको छ । नेतृत्वकोे कार्यशैली अपारदर्शी र एकपक्षीय भएको कर्मचारी तथा संस्थासँग निकट व्यक्तिहरूले नै जानकारी दिएका छन् । विशाल भण्डारी नेतृत्वमा आएपछि संस्थामा दर्जनौं निर्णय तथा गतिविधि विवादमा परेका छन् । कार्यसमितिका बैठक, निर्णय प्रक्रिया तथा महत्वपूर्ण प्रशासनिक … Continue reading विशाल भण्डारीले डुबाए रेडक्रस, दातृ निकाय पनि क्रुद्ध