सरकारी कर्मचारी र नेतृत्व मिलेर रेडक्रसमा किर्ते काम

  काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद तथा पास प्रक्रियामा आफ्नो नाम जोडेर झुटा आरोप लगाइएको भन्दै राजेश देसेमरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आफूले दिएको बयानमा पछि अंक तथा व्यहोरा थपघट गरिएको दाबी गर्दै त्यसको फरेन्सिक परीक्षणसहित सम्बन्धित कर्मचारी र अन्य व्यक्तिमाथि छानबिन गर्न माग … Continue reading सरकारी कर्मचारी र नेतृत्व मिलेर रेडक्रसमा किर्ते काम