नेपाल रेडक्रस सोसाइटीमा भएको अनियमितता सिंहदरबार न्युजमा प्रकाशित भएपछि सल्लाहकारले दिए राजीनामा

  काठमाडौ । लगातार समाचार प्रकाशन भएपछि नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विशाल भण्डारीका सल्लाहकार सुदर्शन अधिकारीलेले इमेलमार्फत राजीनामा बुझाएका छन्। अधिकारीको राजनीतिक आर्थिक र नैतिकतामाथि प्रश्न उठेपछि उनले कार्यालयमा उपस्थितै नभई इमेलमार्फत राजीनामा बुझाएका हुन । असक्षमता र पारदर्शिता र नैतिकतामाथि बारम्बार प्रश्न उठिरहँदा अध्यक्ष भण्डारीले उनलाई काखी च्यापेर हिँडिरहेका थिए। भण्डारीले विभिन्न मिडिया तथा … Continue reading नेपाल रेडक्रस सोसाइटीमा भएको अनियमितता सिंहदरबार न्युजमा प्रकाशित भएपछि सल्लाहकारले दिए राजीनामा