नेपाल रेडक्रस सोसाइटीमा भएको अनियमितता सिंहदरबार न्युजमा प्रकाशित भएपछि सल्लाहकारले दिए राजीनामा

4K
shares

 

काठमाडौ । लगातार समाचार प्रकाशन भएपछि नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विशाल भण्डारीका सल्लाहकार सुदर्शन अधिकारीलेले इमेलमार्फत राजीनामा बुझाएका छन्।

अधिकारीको राजनीतिक आर्थिक र नैतिकतामाथि प्रश्न उठेपछि उनले कार्यालयमा उपस्थितै नभई इमेलमार्फत राजीनामा बुझाएका हुन ।

असक्षमता र पारदर्शिता र नैतिकतामाथि बारम्बार प्रश्न उठिरहँदा अध्यक्ष भण्डारीले उनलाई काखी च्यापेर हिँडिरहेका थिए। भण्डारीले विभिन्न मिडिया तथा अन्तर्राष्ट्रिय स्तरमा उनको कुरा उठेपछि राजीनामा दिएका हुन्।

अध्यक्ष भण्डारीले यस्ता मान्छेलाई किन बोके भन्ने भने आफ्नो स्वार्थ पुरा गर्न भन्ने बुझिन्छ यस्ता विवाष्पद व्यक्तिलाई बोकेको र दात्रृ संस्थाहरूले समेत अधिकारी र भण्डारीको बदमाशीलाई बडो चासोको रुपमा लिएका छन्।

अधिकारीको नैतिकता र पारदर्शिता कस्तो छ भन्ने विषयमाउनी विरुद्ध विभिन्न निकाय र नेपाल रेड क्रसमै समेत उजुरी समेत परेको छ। उनले सामाजिक सञ्जालमा समेत विभिन्न व्यक्ति र दात्री संघसंस्थालाई समेत निज शब्दमा समेत गाली गरेको पाइएको छ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:

सरकारी कर्मचारी र नेतृत्व मिलेर रेडक्रसमा किर्ते काम

civil hospital
Hams Hospitals