रेडक्रसको मनपरिका बिषयमा ससदमा उठ्यो कुरा, सांसद निष्कल राईले भने- `रेडक्रसमा बेथिति अति भो´

  काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा देखिएको संस्थागत बेथिति, आन्तरिक विवाद तथा कार्यसमितिका निर्णयमाथि प्रश्न उठाउँदै सांसद निष्कल राईले वर्तमान नेतृत्वमाथि गम्भीर छानबिन र कारबाहीको माग गरेका छन्। प्रतिनिधिसभामा बोल्दै सांसद राईले विपद् र आपत्का बेला नागरिकले सबैभन्दा पहिले सम्झने रेडक्रस स्वयं संस्थागत संकटबाट गुज्रिरहेको भन्दै नेतृत्व र सरकारी निकायको भूमिकामाथि प्रश्न उठाएका हुन्।उनले भने, … Continue reading रेडक्रसको मनपरिका बिषयमा ससदमा उठ्यो कुरा, सांसद निष्कल राईले भने- `रेडक्रसमा बेथिति अति भो´