मोटरसाइकल हरायो भन्दै आफैँसँग राख्ने थपलिया रेडक्रसको सल्लाहकार, एमाले,समाजवादी र रास्वपा बनेर रेडक्रसमा लुट्दै

  काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा विगतमा विवादमा परेका नन्दराज थपलियालाई तीन वर्षपछि पुनः सल्लाहकारको जिम्मेवारी दिइएपछि रेडक्रसमा अर्को अनियमितता फेला परेको छ । उनको नियुक्ति र विगतका गतिविधिमाथि प्रश्न उठेको छ । थपलियाविरुद्ध विगतमा आर्थिक अनियमितता, संस्थाका सामानको हिसाब नबुझाएको, फिल्डमा प्रयोग गर्न दिइएका सामग्री अन्यत्र प्रयोग गरेको तथा नक्कली बिल पेश गरेको लगायतका … Continue reading मोटरसाइकल हरायो भन्दै आफैँसँग राख्ने थपलिया रेडक्रसको सल्लाहकार, एमाले,समाजवादी र रास्वपा बनेर रेडक्रसमा लुट्दै