रेडक्रसका सल्लाहकारले लुकाएको मोटरसाइकल समाचार प्रकाशित भएको तीन घण्टामै प्रहरी नियन्त्रणमा
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा नन्दराज थपलियाले प्रयोग गर्दै आएको मोटरसाइकलबारे समाचार प्रकाशित भएको करिब तीन घण्टामै ट्राफिक प्रहरीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयबाटै उक्त मोटरसाइकल नियन्त्रणमा लिएको छ । मोटरसाइकलको विषयमा समाचार सार्वजनिक भएपछि ट्राफिक प्रहरीले थपलियालाई आवश्यक केरकार तथा जाँचका लागि बोलाएको थियो। तर, त्यस क्रममा थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकटका … Continue reading रेडक्रसका सल्लाहकारले लुकाएको मोटरसाइकल समाचार प्रकाशित भएको तीन घण्टामै प्रहरी नियन्त्रणमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed