काण्डै–काण्डमा जोडिएका अर्याल अध्यक्ष बनेपछि हिमालयन बैंकमा भाडभैलो

काठमाडौं ।पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल हिमालयन बैंकको अध्यक्ष बनेपछि उनको नियुक्तिलाई लिएर बैंकिङ तथा प्रशासनिक वृत्तमा प्रश्न उठ्न थालेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव हुँदा एनसेलसम्बन्धी विवादमा नाम जोडिएका अर्यालमाथि मुख्यसचिव रहेकै बेला भ्रष्टाचारसम्बन्धी मुद्दासमेत चलेको थियो। अर्याल नेपालको प्रशासनिक इतिहासमा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा पर्ने पहिलो मुख्यसचिव बनेका थिए। उनीविरुद्ध विशेष अदालतमा मुद्दा … Continue reading काण्डै–काण्डमा जोडिएका अर्याल अध्यक्ष बनेपछि हिमालयन बैंकमा भाडभैलो