निःशुल्क एप छँदाछँदै ८ लाखको सम्झौता : रेडक्रसको खरिददेखि रक्तसञ्चारसम्म नेतृत्वमाथि गम्भीर प्रश्न

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीभित्र प्रविधि खरिददेखि रक्तसञ्चार सेवासँग जोडिएका निर्णयसम्म संस्थागत पारदर्शिता, खरिद प्रक्रिया र नेतृत्वको जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ। सदस्यता तथा पदाधिकारी–सदस्यहरूको विवरण व्यवस्थापनका लागि मोबाइल एप निर्माण गर्न करिब ८ लाख रुपैयाँ खर्च हुने गरी सम्झौता गरिएको विषय अहिले विवादमा परेको हो। ‘परिवर्तन नेपाल रेडक्रस अभियान’मा आबद्ध अभियन्ताहरूले भने संस्थाको आवश्यकताअनुसार … Continue reading निःशुल्क एप छँदाछँदै ८ लाखको सम्झौता : रेडक्रसको खरिददेखि रक्तसञ्चारसम्म नेतृत्वमाथि गम्भीर प्रश्न