जानकी आँखा अस्पतालमा ‘राजनीतिक दबाब’को आरोप, कर्मचारी कालोपट्टी बाँधेर सडकमा

जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित श्री जानकी आँखा अस्पताल, जनकपुरधाममा राजनीतिक हस्तक्षेप र स्वार्थ समूहको दबाब बढेको भन्दै कर्मचारीहरू आन्दोलित भएका छन्। अस्पतालका कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाउँदै स्वास्थ्यजस्तो संवेदनशील संस्थालाई राजनीतिक शक्ति प्रदर्शन र व्यक्तिगत स्वार्थको अखडा नबनाउन चेतावनी दिएका छन्। कर्मचारीहरूले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयलाई पठाएको ‘हाम्रो अपिल’ मा अस्पतालको … Continue reading जानकी आँखा अस्पतालमा ‘राजनीतिक दबाब’को आरोप, कर्मचारी कालोपट्टी बाँधेर सडकमा