दशैंको मुखमा मिल्सबेरी स्कुलको बिल आतंकः पढाइ नै नभई दुई महिनाको बिल

काठमाडौं । काठमाडौंस्थित मिल्सबेरी इन्टरनेशनल स्कुलले पढाइ नभएको बिदाको अवधिसहित अक्टोबर र नोभेम्बर महिनाको बिल एकैपटक पठाएपछि अभिभावकहरू असन्तुष्ट बनेका छन् । दशैंको मुखमा स्कुलले आगामी नोभेम्बर महिनासमेत समेटेर तत्काल शुल्क भुक्तानी गर्न सन्देश पठाएको एक अभिभावकले बताए । चाडपर्वका कारण लामो बिदा हुने समयमा दुई महिनाको बिल एकैपटक पठाइएपछि अभिभावकहरूलाई आर्थिक भार थपिएको उनीहरूको … Continue reading दशैंको मुखमा मिल्सबेरी स्कुलको बिल आतंकः पढाइ नै नभई दुई महिनाको बिल