राजस्वमा बसेर विवादित बनेका पात्र सतर्कता केन्द्रको निगरानी प्रमुख ?

  काठमाडौं । सरकारी सेवामा सरुवा सामान्य प्रशासनिक प्रक्रिया हो । तर एउटै कर्मचारी पटक–पटक राजस्व, अर्थ र शक्तिशाली निकायमा पुगिरहने तथा एक ठाउँबाट अर्को ठाउँमा छोटो अवधिमै जिम्मेवारी पाउने क्रमले प्रश्न भने जन्माउँछ। भूपाल बरालको पछिल्लो सरुवा क्रमले यस्तै प्रश्न उठाएको छ।   बराल लामो समयदेखि अर्थ तथा राजस्व प्रशासनसँग जोडिएका कर्मचारी हुन् । … Continue reading राजस्वमा बसेर विवादित बनेका पात्र सतर्कता केन्द्रको निगरानी प्रमुख ?