रेडक्रस नेतृत्वमाथि मोहम्मदको गम्भीर प्रश्न?पद खोसियो, तर आवाज रोकिएन…
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको वर्तमान तदर्थ नेतृत्वमाथि संस्थागत सुशासन, पारदर्शिता, विधिको शासन र युवाको सहभागिताका विषयमा गम्भीर प्रश्न उठेको छ। तदर्थ समितिका पूर्वकेन्द्रीय सदस्य मोहम्मद आयतुल्ला रहमानले आफूलाई जिम्मेवारीबाट हटाइएको घटनालाई व्यक्तिगत विषय नभई संस्थाको भविष्यसँग जोडिएको विषय भएको बताएका छन्। सरकारबाट डा. विशालकुमार भण्डारीको अध्यक्षतामा गठित तदर्थ समितिमा केन्द्रीय सदस्यको जिम्मेवारी पाउनु आफूका … Continue reading रेडक्रस नेतृत्वमाथि मोहम्मदको गम्भीर प्रश्न?पद खोसियो, तर आवाज रोकिएन…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed