नेपाल रेडक्रसमा नक्कली हाजिरी बनाएर ४२ लाख झ्वाम्
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीमा कर्मचारी नियुक्ति, करार अवधि समाप्ति, हाजिरी अभिलेख, पारिश्रमिक दाबी र संस्थाको आर्थिक दायित्वसँग जोडिएको विवाद सार्वजनिक भएको छ। उदयपुर जिल्ला रेडक्रसको कार्यालयमा कार्यरत रहेका दीपक घिमिरेको करार अवधि समाप्त भइसकेपछि पनि आफू बहालवाला कर्मचारी रहेको दाबी गर्दै पारिश्रमिक माग गरिएको र विवादित म्यानुअल हाजिरी कागजात तयार गरी श्रम अदालतमा पेस … Continue reading नेपाल रेडक्रसमा नक्कली हाजिरी बनाएर ४२ लाख झ्वाम्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed