दूधको मूल्य वर्षौंदेखि स्थिर, दानाको भाउ पटक–पटक वृद्धि, मन्त्री र सचिव रमिते मात्र !
काठमाडौं । बिद्रोहपछि बनेको सरकार भएपनि किसानको समस्यामा उनीहरु पहिलेझै मौन छन् । मुलुकभर पशुपालन तथा कुखुरापालन गर्दै आएका किसान दाना उद्योगीको मनपरी मूल्यवृद्धिका कारण थप आर्थिक संकटमा परेका छन् । दाना उद्योगीहरूले कुनै स्पष्ट कारण र आधार सार्वजनिक नगरी आफूखुसी दाना लगायतका पशुपन्छी आहारको मूल्य बढाउँदै लगे पनि राज्यका नियमनकारी निकाय भने मौन देखिएका … Continue reading दूधको मूल्य वर्षौंदेखि स्थिर, दानाको भाउ पटक–पटक वृद्धि, मन्त्री र सचिव रमिते मात्र !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed