विदेशमा डिडिसीको नक्कली घिउ प्रकारण:पूर्ण ट्रेडिङको कारोबारमाथि सीआईबीको अनुसन्धान कहिले ?
काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) को नाम, लोगो र ब्रान्ड प्रयोग गरेर जापानका विभिन्न बजारमा नक्कली घिउ बिक्री भइरहेको छ । डिडिसीले जापान र संयुक्त अरब इमिरेट्स (यूएई) मा सम्बन्धित अवधिमा घिउ आपूर्ति नगरेको बताइएको छ । तर, यो अवस्थामा ती देशका बजारमा डिडिसीको नाममा घिउ कसरी पुग्यो भन्ने बिषय अनुसन्धानको बिषय … Continue reading विदेशमा डिडिसीको नक्कली घिउ प्रकारण:पूर्ण ट्रेडिङको कारोबारमाथि सीआईबीको अनुसन्धान कहिले ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed