देउसी–भैलोका नाममा लाखौँ संकलन, विरोधपछि स्वास्थ्य शिविरको आवरणमा फेरि असुली !

        काठमाडौं । सशस्त्र प्रहरी बलभित्र संस्थागत शक्ति, पद र पहुँचको आडमा आर्थिक संकलन भइरहेको विषय सार्वजनिक भएको छ। सशस्त्र प्रहरी परिवार महिला संघको नाममा तिहारको देउसी-भैलो कार्यक्रमदेखि निःशुल्क स्वास्थ्य शिविरसम्मलाई रकम संकलनको माध्यम बनाइएपछि सशस्त्र प्रहरीबल भित्र व्यापक असन्तुष्टि बढेको छ। प्रधान कार्यालयदेखि प्रदेशस्तरका बाहिनी, गण, गुल्म र सीमा सुरक्षा पोस्ट … Continue reading देउसी–भैलोका नाममा लाखौँ संकलन, विरोधपछि स्वास्थ्य शिविरको आवरणमा फेरि असुली !