सशस्त्र मुख्यालयमा अड्डा जमाएका डीएसपी थापा

    काठमाडौं । सशस्त्र प्रहरी बलको नेतृत्व परिवर्तन भइरहन्छ, आइजीपी फेरिन्छन्, तर संगठनको मुख्यालयस्थित सचिवालयमा भने एकजना डीएसपीको उपस्थिति वर्षौंदेखि कायमै छ। ती हुन् डीएसपी शैलेन्द्र थापा।   सशस्त्र प्रहरी बलका पूर्वआइजीपी शैलेन्द्र खनालको कार्यकालदेखि नै मुख्यालयको सचिवालयमा कार्यरत थापा हालका आइजीपी नारायणदत्त पौडेलको कार्यकालमा पनि उत्तिकै प्रभावशाली भूमिकामा छन् ।   थापाले अहिले … Continue reading सशस्त्र मुख्यालयमा अड्डा जमाएका डीएसपी थापा