काभ्रेमा गोकुल बाँस्कोटा जित निश्चित

Ghorahi cement

काभ्रे क्षेत्र नं २ मा गोकुल बाँस्कोटा जिततर्फ अग्रसर भएका छन्। उनी काँग्रेसका उम्मेद्वार शिव हुमागाईं १४ सय ९० मतले अघि छन्।

 

बाँस्कोटाले २६३४४ मत ल्याउँदा हुमागाईंले २४ हजार ८५४ मत ल्याएका छन्।

Nepali patro