वैकुण्ठ अधिकारी सचिवमा बढुवा

Ghorahi cement

काठमाडौं।सरकारले सहसचिव वैकुण्ठ बहादुर अधिकारीलाई सचिवमा बढुवा गरेको छ ।

 

 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव वैकुण्ठ बहादुर अधिकारीलाइ लेखापरीक्षकतर्फ रिक्त सचिव (उपमहालेखापरीक्षक)मा वैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको हो।

 

 

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेका छ।

 

 

Shangri-la Development Bank Ltd.
Nepali patro