पुरुषको शव फेला

Ghorahi cement

 

धनुषा। धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ ।

 

नाम, वतन नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको उनले बताए

Nepali patro