राजस्व अनुसन्धानका महानिर्देशक ढुंगानाको सरुवा

Ghorahi cement

काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको सरुवा भएको छ । ढुंगानाको सरुवा परराष्ट्र मन्त्रालयमा भएको हो ।

 

गत असार महिनामा राजस्व अनसन्धान विभागको महानिर्देशकमा ढुंगाना नियुक्त भएका थिए । पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएका चक्रबहादुर बुढालाई ढुंगानाको ठाउँमा पठाइएको छ ।

Nepali patro