रञ्जु दर्शनाले पनि संसदको चुनाव लड्ने

Ghorahi cement

काठमाडौं । विवेकशील साझा पार्टीकी पूर्व नेतृ रञ्जु दर्शनाले काठमाडौं-५ नं क्षेत्रबाट संसदको चुनाव लड्ने भएकी छन्।

हाल कुनै पार्टीमा नरहेकी उनले यसपटक स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेकी छन्।

 

विवेकशील नेपाली दलबाट अघिल्लो चुनावमा काठमाडौंको मेयरमा उनले २३ हजार ४३९ मत ल्याएकी थिइन्।

Nepali patro